नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दका कारण गुल्मीमा पनि प्रभाव

गोकर्ण पाण्डे/गुल्मी:

नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव गुल्मी जिल्ला सहित देशभर विहानैबाट देखिएको छ ।

केन्द्रिय सचिवालय सदस्य, कञ्चन ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले बन्द आह्वान गर्दै आज बन्दको घोषणा बिपल्वले गरेको छ। गुल्मीमा अत्यावश्यक बाहेकका सवारी साधनहरु गुडेका छैनन ।

यातायातको काउन्टर समेत बन्द रहेको र अप्रीय घटनाहरु हुन नदिनको लागि चोक चोकमा प्रहरी खटाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot