पाचौ पटक प्रधानमन्त्री हुने देउवा’ – चुनावपछि नेपाल ‘स्वर्ग’ बन्ने !

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस आ-आफ्नै प्रकारले चुनावी अभियानमा जुटेका छन् । निर्वाचन आयोगले निर्वाचन तयारीका कार्यक्रम अघि बढाउन थालेपछि मानिसको ध्यान चुनावतिर आकर्षित हुन खोजेको छ, तर काङ्ग्रेसभित्रको एउटा पक्ष, प्रचण्ड नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको क्षेत्रियतावादी समूह भने प्रतिनिधिसभा पुनर्स्थापना निम्ति सङ्घर्षमै जाने तयारीमा देखिएका छन् ।

घोषित मितिमा या त्यसको आसपासमै निर्वाचन भएमा काङ्ग्रेसमा देउवा पक्ष हाबी हुने भएकोले देउवाविरोधीहरू प्रतिनिधिसभा पुनर्स्थापना गराएर पार्टीको महाधिवेशनमा जाने र, काङ्ग्रेसलाई आफ्नो नेतृत्वमा ल्याएपछि मात्र चुनावमा जाने मानसिकतामा छन् । वैशाख, जेठ या असार जहिलेसुकै निर्वाचन भए पनि त्यसको पूर्ण लाभ देउवा तथा उनको पक्षलाई मात्र मिल्ने देखिएपछि काङ्ग्रेसभित्रका देउवाविरोधीहरू चिन्तित बनेका हुन् ।
घोषित निर्वाचनका कारण काङ्ग्रेसका एकथरीको सपना भताभुङ्ग हुन पुगेको छ । देउवाविरोधी क्याम्पका कसैले आफूलाई ‘राष्ट्रपति’ ठान्न थालेका थिए भने कसैले पार्टीको सभापति र महामन्त्री ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot