Rashtriya Dainik

ओलीको विरोद्वमा अलौमा काग्रेसको प्रर्दाशन

नेपाली काग्रेसको केन्द्रीय निर्याण अनुसार वीरगंज महानगरपालिका वडा १७ अलौ कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीले असवैधानिक , अलौकतान्त्रिक , प्रतिगमनकारी कदले संसद विघटन गरेको विरोद्धमा विरोध प्रर्दाशन तथा मोटरसाइकल रैली निकालिएको छ।

नेपाली काग्रेसका वडा नम्बर १७ अलौका वडा सभापति शिव लामिछानेको सभापतित्वमा निकालिएको रैली अलौको विभिन्न ठाऊमा परिक्रमा गरिएको थियो।

विरोध प्रर्दाशन कार्याक्रममा पुर्व वडाअध्यक्ष ओमकृष्णा लामिछाने , उपसभापति संजु छतकुलि , गंनी अंसारी, वडा सचिवद्वय,किशोरी साह कानु लालबाबु यादब,लगाएतका नेता तथा कार्याकर्ताहरुको सहभागिता थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित