Rashtriya Dainik

हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसकमा नया कार्य समिति चयन

हिन्दु जागरण नेपालको जि एम सि मा नया कार्यसमिति चयन भयको छ ।
जिल्लाको घोडाघोडि नगरपालिका १ मा रहेको घोडाघोडि बहुमुखी क्याम्पसकामा हिन्दु जागरण नेपालको नया कार्य समिति चयन भयको हो ।

यस हिन्दु जागरण नेपालले नेपाल अधिराज्य भरि एस्तै कार्यक्रम गरि बिभिन्न ठाउँ ठाउमा बिद्यार्थी संघ निमार्णको कार्य अघि बढ्दै रहेको छ। हिन्दुजागरण नेपाल बिद्यार्थी बिभाग कैलाली द्धारा आयोजित घोडाघोडी नगरपालिकाको घोडाघोडी बहुमुखी क्याम्पसमा घोडाघोडी बहुमुखी बिद्यार्थी बिभाग समिति गठन गरेको हो ।

हिन्दुजागरण नेपाल बिद्यार्थी संघ कैलाली अध्यक्ष मीमराज उपाध्याय ज्युको सभापतिथ्यमा हिन्दुजागरण नेपाल बिद्यार्थी संघको घोडाघोडी बहुमुखी समिति गठन भयको हो । संस्थाले नेपाल भरि धर्मको नास हुनलागेको भन्दै यस संस्थाले कार्यक्रम अघाडि बढायको छ अबका दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने यस संस्थाका बिद्यार्थी संघका अध्यक्ष मिमराज उपाध्यायले बताउनु भयको छ ।

कोहि नहुनेका लागि गरिब दान दुखीलाई केहि स्वार्थ नबोकि स्थलगत बुझि जस्का छोरा छैनन एक्लै छन उहाहरूलाई खाद्यान्नको समेत ब्यबस्था यस संस्थाले गर्दै आएको छ ।घोडाघोडि बहुमुखी क्याम्पसमा बिध्यार्थि संघ निमार्ण गरे बमोजिम कैलालिका बिभिन्न बिद्यालयमा पनि उहाँहरूले निमार्ण गर्ने उहाले बताउनु भयको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित