ग्यानेश्वर सहानी / नवलपरासी/०३ माघ । दिन प्रति दिन बढी रहेको जाडोसंग सुरक्षित रहन पश्चिम नवलपरासीको पाल्हिनन्द गाउपालिका ४ नम्बर वडा बस्ने समाजसेवी महेन्द्र यादवलले गरिब विपन्न असहाय परिवारहरु लाई १०० थान नि:शुल्क कम्बल वितरण गरेको छन् । पाल्हिनन्दन गाउपालिका वडा न: ०४ का गरिब विपन्न असहाय परिवारहरुलाई एक कार्यक्रम बीच १०० थान कम्बल वितरण गर्दै हामी सधैं सामाजिक कार्यमा अघि बढ्ने तथा आगामी दिनमा सबैको साथ अनुसार कार्य गरि रहेने बताएका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।