सरावल ७ मा जेष्ठ नागरिक, दलित,अपांगता तथा एकल महिलाहरुलाई सम्मान

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ पुस

पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ७ भुजहवामा जेष्ठ नागरिक, दलित,अपांगता तथा एकल महिलाहरुलाई सम्मान गरिएको छ।

सरावल गाउँपलिका वडा नम्बर ७ काे आयाेजनामा वडा अध्यक्ष हेयात खाँ धुनियाले एक कार्यक्रम बिच जाडाेबाट बच्न कम्मल र ब्लाङ्केट हस्तान्तरण गर्नुभएको हाे।

जाडाे माैसम सुरु भएलगतै माैसमलाई मध्यनजर गर्दै करिब पाँच सय जनालाई कम्बल दिएर सम्मान गरेको वडा अध्यक्ष धुनियाले जानकारी दिनु भएको हाे।

वडा अध्यक्ष खाले प्रत्येक बर्ष सम्मान कार्यक्रम गर्दै आउनु भएकाे छ । सम्मान भएपछि स्थानिय जेष्ठ नागरिकहरु निकै खुसि भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot