संविधान सभा सदस्य एवम् नेकपा बाँकेका ईन्चार्ज दिनेशचन्द्र यादवको निधन

१ माघ, बाँके । संविधान सभा सदस्य एवम् नेकपा बाँकेका ईन्चार्ज तथा केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।

कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएका यादवको स्वास्थ्य समस्या गम्भीर रहेको थियो । यादवलाई पुस १४ गते थप उपचारका लागी नेपाली सेनाको हेलिकप्टर मार्फत राजधानी लगिएको थियो ।

स्वास्थ्यमा सुधार नआए पछि उपचार कै क्रममा यादवको आज बिहान २:३० बजेको समयमा मृत्यु भएको नेकपाका नेता देवराज भारले जानकारी दिनुभयो ।

उनको गए राती काठमाडौको ग्राण्डि हस्पिटलमा निधन भएको हो । यादव सुकुम्बासी समस्या समधान आयाेगका केन्द्रीय सदस्य पनि हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot