पाल्हिनन्दनकाे स्वास्थ्यचाैकीहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण

पाल्हिनन्दनकाे स्वास्थ्यचाैकीहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण

रन्जीत शर्मा / नवलपरासी /२ कार्तिक

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.१ देखि ६ का सबै स्वास्थचाैकीमा स्वास्थ्य सामग्री नहुँदा उपचार तथा सुरक्षामा समस्या देखे संगै इन्द्रेणी समाजिक बिकास मंचले युनाइटेड मिसन टु नेपालको सहयाेग तथा पाल्हिनन्दन गाउपालिका को सहकार्यमा एकीकृत ग्रामीण स्वास्थय परियाेजना अन्तर्गत असोज ३० गते नै स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाइएको छ ।

इन्द्रेणी सामाजिक बिकास मंचका अध्यक्ष बद्री सुवेदीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ता (दिपक)को प्रमुख अतिथिक्ता तथा १ देखि ६ वडाका वडा अध्यक्षहरुको उपस्थितिमा
रमपुरवा, हरपुर , कुश्मा, पाल्ही, गेर्मी र सनइ स्वास्थ्य चौकीहरुमा चाहिने सम्पुर्ण सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै मंचका अध्यक्ष सुवेदीले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित संक्रमणलाई रोकथाम गर्न तथा स्वास्थ्यचाैकी व्यवस्थापन गर्न सुरक्षा सामाग्री बितरण गरिएको बताउनु भएको छ ।

कार्यक्रममा समाजिक परिचालिका कमल फुल्देल,समाजिक परिचालक सन्दीप बि.क. , राधेरमण तिवारी लगायतको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot