एमडिआरटीमा सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखामा कार्यरत दुई जना एजेन्सी म्यानेजर छनोट

रन्जीत शर्मा / नवलपरासी /२६ पौष ।
सिटिजन लाईफ इन्स्योरेन्स बर्दघाट शाखामा कार्यरत आरती नेपाल पौडेल र प्रतिमा खत्री एम.डि.आर.टी.मा छनोट भएका छन । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउनटेवल अन्तर्गत एम।डि।आरटी। हुनसफलभएको भन्दै द्धय पौडेल र खत्रीलाई सिटिजन लाईफ इन्स्योरेन्सले स्वागत तथा सम्मान समेत गरेको सिटिजन लाईफ इन्स्योरेन्स बर्दघाट शाखा प्रमुख मनोज सुवेदीले जानकारी दिनु भएको छ ।

संसार भर मिलियन डलर कमाउने अभिकर्ताहरु संस्थामा सदस्य बन्न पाउने भएपनि त्यसको लागि हरेक बर्ष संस्थाले राखेको मापदण्ड पूरा गर्नु पर्ने हुन्छ । कोभीड को कारण यो बर्षको छानोट प्रक्रियाको लागि आवस्यक सिमा घटाई नेपालको लागि ३० लाख १२ हजार प्रीमियम खायम गरिएको थियो यहि अन्तरगत उनिहरु छ्नोट भएको सुवेदीले जानकारी दिनु भएको छ ।
यसको सम्पुर्ण गणना जनवरी १ देखि डिसेम्बर ३० सम्म रहनेछ भने डिसेम्बर पछि ५ सय ५० डलर तिरेर अभिकर्ता स्वयंले रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot