Rashtriya Dainik

३१ अौ प्याब्सन दिवस सम्पन्न

संजय कुशवाहा / २४ पुस

नवलपरासी (पश्चिम ) जिल्ला प्रतापपुर गाउँपालिका एकाइ समितिकाे आयोजनामा ३१अौं प्याब्सन दिवस कार्यक्रम सम्पन्न भएको छ। प्रतापपुर गाउपालिका प्याब्सन एकाइ समिति अध्यक्ष श्री भगवन्त प्रसाद धवल ज्यूको अध्यक्ष्ता तथा जिल्ला नवलपरासी प्याब्सन सल्लाहकार कृष्णप्रसाद अाचार्य ज्यूको प्रमुख आतित्यथा, त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक बलवन्त कुर्मीको विशिष्ट अातित्यथामा तथा प्रतापपुर गाउपालिकाका प्याब्सन सदस्य रहेको विद्यालय प्रधानाध्यापक तथा अन्य गणमान्य व्यत्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रतापपुर गाउपालिका यश क्षेत्रमै शैक्षिक केन्द्र बन्दै गएको छ । यस काममा प्याब्सन एकाई समिति सदैव लागि रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित