Rashtriya Dainik

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा छेत्र न ४ द्वारा छिपहरमाईमा प्रसाद वितरण

राजन कुमार बानिया / पर्सा, ७ कार्तिक

हिन्दुहरुको महान चाड पर्व बडा दशै, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आज दशमीको दिन छिपहरमाईमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा छेत्री ४ द्वारा प्रसाद वितरण सम्पन्न भएको छ।
छिपहरमाई गाउँपालिका स्थित बन्जारीको छिपहरमाईको मेलामा दर्शनार्थीहरू लाई प्रसाद वितरण गरिएको हो। मेलामा दर्शनार्थीहरू लाई करिब ४ हजार जनालाई प्रसाद वितरण गरिएको छ । सो कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्रा लगायत नेता अब्दुल कयुम, परबेज अहमद, भुपेन्द्र साह बिकि यादव लगायतकाको आयोजनमा प्रसाद बितरण कार्यक्रम गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित