स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरु मध्ये कतीपय जनप्रतिनिधिहरु अशिक्षित छन कानून र कागजको सम्बन्धमा जानेका छैन्न ।
स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र वडा सचिव प्रति भरोसामन्द रहेका जनप्रतिनिधि माथि अखितियार दुरुपयोग अनुसंधान आयोगको टोली सक्रिय भयको देखिन्छ।
करीब ४/५ बर्ष बीतिसकेको पुरानो काम काज गरी फर्की सकेका र हाल २०७९/o ८० को चूनाव पश्चात नया जनप्रतिनिधि निर्वाचित भय तब पुरानो फाइल हेर्ने काम मधेश प्रदेशमा अख्तियार अनुसंधान आयोगद्वारा देखिएको छ। यसमा जनप्रतिनिधिको कार्यकालमा फाइल चेक जॉच नहुने र कार्यकाल समाप्ति पछी अख़्तियारद्वारा फाइल हेर्ने कार्य प्रति अख्तियार दुरुपयोग अनुसंधान आयोग प्रति प्रशन उठने देखियों ।
यसै बिच पोखरिया नगरपालिका भित्र छिरेको अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठ नेतृत्वमा खटिएको ४ जनाको टोलीले ।
पोखरिया नगरपालिका को एक जना कर्मचारी सित भैरहेको कुरा कानीलाई पत्रकार शैलेश गुप्ताले फोटो खिचेका थिय । सो पत्रकारको मोबाइल अख्तियारको टोलीले खोसीं मोबाइलमा भएको फोटो तथा वीडियो डीलीट गरी ३० मिनेट पछी मोबाइल पत्रकारलाई फरकाय । यसमा अख्तियार अनुसंधान आयोगद्वारा स्वतंत्र पत्रकारिताको अधिकार खोसियको देखिन्छ ।
पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौडाको टोलीले छापामारी गरेको छ।
अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले अपांग समन्वय समिति निर्लयको मैनेट बुक, र ढाठा सहितको फाइल नियंत्रणमा लिएको छ।
पोखरिया नगरपालिकाको पूर्व नगर उपप्रमुख सलमा खातुनको नेतृत्वमा रहेको वडा सचिव ,अमिरका प्रसाद चौहान ,नवल ठाकुर सहितको कार्यकालमा बनाइएको अपांगता कार्डको निर्लय बुक ढाट्ठा सहितको फाइल अखियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको टोलीले लगेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

