बिमल प्रसाद पाेख्रेल /प्युठान २५ पुस सर्बसत्ताबाद,भष्टाचार,अनि काेभिड बिरुद्धकाे अकमणियता र प्रतिनिधि सभा बिघटनकाे असंबैधानिक र अलाेकतान्त्रिक कदमका बिरुद्ध नेपाली काङ्ग्रेस क्षेत्रिय कार्य समिति प्रदेश सभा निर्बाचनक्षेत्र नम्बर ख प्युठानले झिमरुककाे मच्छिमा बिराेध कार्यक्रम गरेकाे छ।बिराेध सभाका प्रमुख अतिथि राष्ट्रिय याेजना अायाेगका पुर्व उपाध्यक्ष काङ्ग्रेस नेता डाक्टर गाेबिन्दराज पाेख्रेलले बिकास गर्नु धर्म हाे बिकास सन्ततिहरुका लागि गर्नु पर्दछ उनिहरुले भबिष्यमा सुख पाउनछन र अासिर्बाद दिन्छन त्यहि अासिर्बाद नै धर्म हाे तर कम्युनिष्ट काे हाउगुजि पढेका बामपन्थिले सरकारकाे नेतृत्व गरेर बिकास गर्न सकेनन। काेराना भाईरस काेभिड 19का कारण जन्ता तहस नहस भएका बेला प्रधानमन्त्रीले संसद बिघटन गरेर जन्तालाई सडकमा अाउन बाध्य बनाएकाछन।काेराेनाका नाउमा नेकपाकाे सरकारले जन्तालाई बचाउन छाेडि कमाउ धन्दामा लागेकाे राज्यकाेषकाे रकम विभिन्न बाहानामा चरम भष्ट्रचार गरेकाे बताए।काङ्ग्रेले जग राखेकाे राज्षकाेषकाे ढुकुटिमा कम्नियुष्ट सरकारले रजाइँ गरेर तीन बर्षमा देसलाई तहस नहस बनाएकाे बताए। अदालतले फैसला नगरुन्जेलसम्म असंवैधानिक कदमकाे बिरुद्धमा निरन्तर लाग्न सबै तहर पंक्तिका नेता तथा कार्यकर्तालाई अाग्रह गर्दै नेपाली काङ्ग्रेसले अदालतकाे निर्णय मान्ने बताए कम्नियुष्टका नेताले जन्तालाई काम नलाग्ने शिदान्त पढाएर अादिबासि जनजातिका कुराउठाएर जन्तालाई भ्रम फिजाउदै स्थानिय देखि केन्द्र सम्म पारिबारिक लाभ उठाएका छन । उनले भनेझिमरुक गाउपालिकामा नेकपा मसालका महामन्त्री माेहाेनबिक्रम सिंहले अाफ्नाे गृह ठाउमा भाईभतिज र अासपासका नातेदार बाहेक अरुले कुनै पदमा स्थान नपाएकाे बताए। झिमरुककाे मच्छिमा भएकाे बिराेध कार्यक्रममा ने क पा र राजमाेबाट दर्जनाै कार्यकता हरु नेपाली काङ्ग्रेसमा प्रबेस गरेका छन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।