जानकी महिला बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

आदित्य प्रजापति / नवलपरासी २५ पुष

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० २ हरपुरमा अवस्थित जानकी महिला बचत तथा ऋण सहकारी संस्था लि०को ११ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक उषा गुप्ताले आ०ब० ०७६/०७७ मा ४९ लाख ९९ हजार १ सय ८९ को कारोबार गर्दै १ लाख २८ हजार ८ सय ९४ को शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् ।

जानकी महिला बचत तथा ऋण सहकारी संस्था लि० का अध्यक्ष रमा देवि खरबारको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउपालिका वडा न० २ का वडा अध्यक्ष रामनगिना सिंहको प्रमुख अथितिक्ता तथा पाल्हिनन्दन गाउपालिका वडा न० २ का वडा सदस्य फौजदार गुप्ता , सर्फुद्दिन अन्सारी , अनारी देवी हरिजन , मैना देवि हरिजन , वडा सचीव पसुराम यादव , हरपुर आ- आर्जन बचत तथा ऋण सहकारी संस्था लि० का कोषाध्यक्ष ध्रुवनरायण बानिया पत्रकार रन्जीत शर्मा लगायतको अतिथिक्तामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह-व्यवस्थापक सपना खनालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जीत शर्माले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot