Rashtriya Dainik

दशै दिपावलीको अवसरमा सुमन फर्निचरले ल्याईयो विशेष छुटको अफर

महेश सिंह /सिरहा लहान ,१८ असोज

बिगत केहि बर्ष अगाडी देखि पुर्व पस्चिम लोकराजमार्ग अन्तर्गत लहान १ ट्राफिक बिटको ठिक उतरपटी संचालनमा रहेको सुमन फर्निचर उधोग ले दशै दिपावलीको उपलक्ष्यमा फर्निचर खरिदमा विशेष छुटको एस्किम ल्याएको छन्।

प्रत्येक बर्ष चाड पर्वको उपलक्ष्यमा फर्निचरका संचालन प्रबन्धक सुमन सिंहले ग्राहक माहानुभावहरुले विशेष छुटमा आफू पन पराएका फर्निचर अन्तर्गतका सम्पूर्ण फर्निचर खरिद गरेमा विशेष छुटको ब्यवस्था ल्याएको छ।
फर्निचर खरिद गर्न अग्रिम नाम बुकिङ्ग गरिरहेका छन्।

फर्निचर खरिद गर्न ग्राहकको लागी अग्रिम नाम दर्ता गराउन ग्राहकको लाईन लाग्ने गरेका छन्।मधेस प्रदेशकै सब भन्दा बिश्वासिलो र भर्दो फर्निचरको रूपमा चिनिएका छन्।नेपालको विभिन्न जिल्लामा सुमन फर्निचरले अडर अनुसारको सम्मान पठाउने गरेका छन्।

लहान नगरपालिका भरी होम डेलेभरीको समेत ब्यवस्था रहेको फर्निचरका प्रबन्धक सुमन सिंहले जानकारी दिनु भयो।
आफैंले उत्पादन गरेको फर्निचरको सामग्री बिक्रीमा ल्याउने गरेका छन। अडर अनुसारको फर्निचर समेत विभिन्न डिजाइन मा उपलब्ध रहेका छन्।

बक्स पल्ङ्ग सोफा,दराज,डाईनिङ्ग टेबुल लगायत विभिन्न डिजाइनका फर्निचरहरु रहेका छन्। साथै आउदै गरेको दशै, दिपावली तथा छठ पर्व सुभ उपलक्ष्यमा सम्पूर्ण ग्राहक ब्यापारी शिक्षा प्रेमी विद्यार्थी स्वास्थकर्मी लगायत सम्पुर्ण देश बिदेशमा बस्नु हुने नेपाली दाजु भाई आमा बुवामा उन्नति प्रगतिको सुभ कामना व्यक्त गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित