नेपाल ज्योतिष परिषद पर्साको आयोजना मा २३ औ स्थापना दिवसमा धार्मिक तथा समाजिक कार्यक्रम सप्पन्न

सन्जु छत्कुली

बिरगंज पर्सा नेपाल ज्योतिष परिषद को २३ स्थापना दिवस को अवसरमा गहवामाई मन्दिरमा बृहत सत्यनारायण व्रत कथा पुजा पाठ तथा हवन गरी विश्व को कल्याण र परिषद को प्रगति को कामना गरि मनाईएको छ । सो धार्मिक कार्यमा संस्कृत पाठशाला का गुरुदेव बिजय तिवारी ले पुजन गराउनु भएको र पर्सा का अध्यक्ष ज्यो.प. सुरेन्द्र नाथ तिवारी ले यजमान को रुपमा पुजा गर्नु भएको थियो । ब्राह्मण समाज का अगुवा पण्डित नरेंद्र तिवारी ले दीप प्रज्वलित गरी पुजन शुभराम्भ गर्नुभएको थियो ।

सो धार्मिक कार्यक्रम पश्चात सामाजिक कार्यक्रममा हिन्दुहरुको संस्कृति लाई जोगाउन क साथैआफनो संस्कृत भाषा पढ़ने ४ जना विद्यार्थिहरू लाई कम्बल ओढाई सम्मान गरिएको थियो भने अन्य १६ जना गरीब असहाय विद्यार्थीलाई पाठ्य सामग्री वितरण समेत गरिएको थियो । सथै सामाजिक कार्यक्रम पनि पर्साका अध्यक्ष सुरेन्द्र नाथ तिवारी को अध्यक्षता र परिषद का केन्द्रिय उपमहासचिव ज्योतिष सम्राट पं. पुरुषोत्तम दुबे को प्रमुख आतिथ्य मा सम्पन भएको थियो भने स्वागत भाषण पर्सा का उपाध्यक्ष ज्यो.पं. लालबाबु पांडे ले गर्नु भएको थियो । बिशिष्ट अतिथिद्वय ब्राह्मण समाज पर्सा का अध्यक्ष हरिनारायण मिश्र, पुरी पीठ परिषद का नेपाल प्रभारी डॉ अनिल झा,हिन्दू परिषद का केंद्रीय कोषाध्यक्ष संजय कुमार सर्राफ,पुर्व जिल्ला अध्यक्ष ज्यो.श्याम सुंदर पांडेय, ब्राह्मण समाज पर्साका सचिव बृजमोहन तिवारी, ज्यो. धुर्व नारायण पांडेय, अनिरुद्ध मिश्र, प्रभात चौरसिया प्रदेश का सह सचिव नारायण बाबा, स्वामी राजीव रंजन भारद्वाज मन्तव्य दिनु भएको थियो भने वरिष्ठ सलाहकार प. उपेंद्र चौबे र जिल्ला सचिव ओमप्रकाश मिश्रले कार्यक्रम सहजिकरन गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot