नेपाली कम्युनिष्ट बिद्यार्थी आन्दोलन अनेरास्ववियू का आशा र भरोसाका केन्द्र डेढ दशक देखी नेपाली विद्यार्थी आन्दोलनमा संघर्षरत एक योद्धा हुन पुस्प , एक उर्जाशिल बौद्धिक ब्याक्तित्व, कृयाशिल, निडर , सक्षम , जुझारु , लगनशील, मिलनसार , सिर्जनशील , चर्चित क्योकुशिन करातेका खेलाडी प्रभावशाली संगठक, कुसल बिचारक एवम् विद्यार्थी आन्दोलनका आशातित चर्चित विद्यार्थी नेताको प्रयायी नाम हो पुष्पलाल रोकाया “ज्वाला” )
बझाङ जिल्ला भेला बाट संयोजकमा निर्वाचित
मिति २०७७/९/२४गते
को हुन त पुष्पलाल रोकाया ” ज्वाला ”
स्थायी ठेगाना :- खप्तडछान्ना – ७गडराय बझाङ
जन्मजात कम्युनिष्ट ,
बिद्यार्थी संगठन संगै पार्टी कमिटीमा निरन्तरता
१-) महेश्वरी मावि. गडराय छान्ना बझाङ अनेरास्ववियु प्रा. क. अध्यक्ष २०६२साल
२-) ६ औं अनेरास्ववियु बझाङ जिल्ला सम्मेलन प्रतिनिधि , २०६३साल
३-) दुर्गालक्ष्मी उमावि. प्रा. क. सचिव अत्तरिया कैलाली २०६४साल
४-) सिद्धनाथ बहुमुखी क्याम्पस ( हालको सुप. बिश्वबिद्धालय ) क्याम्पस कमिटी सचिव महेन्द्रनगर कंचनपुर २०६६साल
५-) जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष भोपुर चैनपुर बझाङ २०६८ साल
६-) ८ औं अनेरास्ववियु बझाङ जिल्ला कमिटी सदस्य , ३०६९साल
७-) ९ औं अनेरास्ववियु बझाङ जिल्ला सम्मेलन बाट सचिवालय सदस्यमा निर्वाचित २०७०साल
८-) १० औं अनेरास्ववियु बझाङ जिल्ला सम्मेलन बाट बहुमत ( सबैभन्दा बढी मत ले बिजयी ) ले सचिवमा निर्वाचित २०७२साल
९-) २१ औं अनेरास्ववियु राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि
१०-) २२ औं अनेरास्ववियु राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि
११) ११ औं अनेरास्ववियु बझाङ जिल्ला सम्मेलनबाट उपाध्यक्ष र सम्मेलनको अध्यक्ष मण्डल र जिक. पार्टी नेताले ११ महिना पछी स्वतह जिल्ला संयोजकको निर्णय । पार्टी एकतामा निर्णय कार्यान्वयन भएन । एकताको मर्म बिपरित शक्तिको नाममा बिधी बिधान मिचेर भेगिय, नातावाद कृपावाद आफ्नो बफादारलाई एकताको संयोजक जुनियरलाई टिका लगाइयो र ज्वालालाई बिद्यार्थी राजनीतिबाट बाइपास गर्न खोजियो तर केहि समय नबित्दै आज अनेरास्ववियू बझाङको प्रथम भेलाले जिल्ला संयोजकमा सर्वसम्मत निर्वाचित गर्यो ।
ज्वाला बिद्यार्थी संयोजकमा निर्वाचित भए संगै बझाङका सम्पुर्ण प्रगतिशील , देशभक्त , बामपंथी तथा जनवादी बिद्यार्थीहरुमा खुशी छायको छ ।

पार्टी एकता पछि पार्टी जिम्मेवारी –>>
१२) नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बझाङ जिल्ला युवा तथा खेलकुद बिभाग सदस्य , (२०७६ साल) र
१३) नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) खप्तडछान्ना गा.पा. संगठन कमिटी कार्यालय सदस्य ,( २०७६साल ) को जिम्मेवारी रहेकोछ ।
भने
१४) नेपाल क्योकुशिन कराते संघ KWF का केन्द्रीय अध्यक्ष र क्योकुशिन बिस्व महासंघ ( KWF – Kyokushin World Federation ) बोर्डका सदस्यको जिम्मेवारीमा पनि रहेकाछन ।
१५) हाल अहले अनेरास्ववियु जिल्ला कमिटी बझाङ संयाेजक
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

