नवलपरासी । संघीय सांसद बिनोद चौधरीको बिशेष पहलमा पश्चिम नवलपरासीको सुस्ता ४ मा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ ।
टावर स्थापना भएपनि सन्चालनमा आउन नसक्दा १० सौ वर्ष भन्दा अघि त्यहाँ को जनताहरुले मोबाइलमा नेटवर्क समस्या हुने हुनाले धेरै सास्ती भोग्नु परेको थियो ।
मा. चौधरीको पहलमा नेपाल टेलिकम, नेपाल बिद्युत प्राधिकरण लगायतका आवश्यक सहजीकरण गर्ने निकायमा पहल भएपश्चात उक्त टावर संचालनमा आएको हो । यस अगाबै त्यस क्षेत्रका केही स्थानमा मोवाईल नेकवर्कको समस्या हुदा कती पय स्थानीयले इन्डियन सिम चलाउनु ठूलो विडम्बना रहदै आएको थियो ।
पक्कै पनि अब त्यहाँको जनतालाई उक्त टावर संचालनमा आएपछि नेपाल टेलिकमको नेटवर्क समस्या बाट निदान मिल्ने भन्दै उक्त कार्यको लागी पहल गर्ने मा. बिनोद चौधरीले स्थानियहले धन्यवाद समेत दिएका छन् ।
फोटो आवश्यकता अनुसार मा. बिनोद चौधरीको फोटो समेत संलग्न गरेर टावर , आवश्यक पत्र समेत समाबेश गर्ने र फोटोहरु प्रयोग गर्ने ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

