काठमाडौँ । न्याय परिषदले ठुलो सङ्ख्यामा जिल्ला अदालतको न्यायाधीशमा नियुक्ति तथा सरुवा गरेको छ ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवासमेत गरेको हो ।
उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरेको परिषद्ले ३६ जना न्यायाधीशहरुलाई नियुक्त गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

