Rashtriya Dainik

पर्सा प्रहरीद्वारा तस्करीको चिनी बरामद

वीरगंज ,३१ भदौ
पर्सा प्रहरीले एक हजार किलो ग्राम चिनी पक्राऊ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतबाट अवैध रुपले भन्सार छलि गरि ल्याएको २० बोरा चिनी नियन्त्रणमा लिएको छ।
तस्करी गरि ल्याएको एक लाख रुपैयाँ बराबरको २० बोरा चिनी भन्सार कार्यालय वीरगंजमा बुझाएको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित