Rashtriya Dainik

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ । बुधबार दिउँसो नुवाकोटाका श्याम सापकोटाले आक्रमण गरेको जनाइएको छ ।

उनले धारितो हतियारले आक्रमण गरेपनि यादव खतरामुक्त अवस्थामा रहेका छन् । रिपोटर्स क्लबबाट बाहिरिएपछि यादवमाथि आक्रमण भएको जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित