मोटरसाईकल अनियन्त्रित हुदा दुई जना गम्भीर घाइते

ज्ञानेश्वर सहानी / नवलपरासी / २०पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा न. ३ पिपराबाट १५० मिटर पुर्व आरती चावल उद्योग नजिक मोटरसाईकल अनियन्त्रित हुदा दुई जना घाईते भएका छन् ।

परासीबाट भटवलिया आउँदै गरेको लु ३० प १७०४ नम्बरको मोटरसाइकल आरती चावल उद्योग नजिक अनियन्त्रित हुदा मोटरसाइकल चालक र पछाडि बसेका गम्भीर घाइते भएका छन । घाइते भएका दुबै जनाको नाम खुलेको छैन ।

साझ करिब ६ बजेको समयमा उक्त दुर्घटना भएको हो । घाइते दुवैजनाको उपचारको लागि पुथ्वी चन्द्र अस्पताल परासी लगिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot