Rashtriya Dainik

भारतका चर्चित बाबा बागेश्वर धाम काठमाडौंमा

काठमाडौं ,१ भदौ

भारतका चर्चित बाबा बागेश्वर धाम काठमाडौं आएका छन् । भविष्यवाणी तथा विभिन्न अभिव्यक्तिका कारण विवादास्पद बागेश्वर धामका नाममले चर्चित धिरेन्द्र शास्त्री नवलपरासीस्थित शाश्वत धाममा प्रवचन दिन नेपाल आएका छन् ।

चौधरी ग्रुपले निर्माण गरेको श्वाश्वत धाममा प्रवर्चन दिन आएका शास्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम तय भएको बताइएको छ । आजै उनले भगवान पशुपतिनाथको दर्शन पनि गर्ने छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित