अक्षय कुमारले पाए भारतीय नागरिकता

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमारले भारतको नागरिकता पाएका छन्। अभिनेताले सामाजिक सञ्जालमा आफ्नो नागरिकताको प्रमाणपत्रको तस्बिर साझा गर्दै उक्त जानकारी दिएका हुन्।

यसअघि क्यानडाका नागरिक रहेका अक्षयले केही समय अगाडि भारतीय नागरिकताका लागि आवेदन दिएका थिए।

सोमबार भारतले ७७औं स्वतन्त्रता दिवस मनाइरहँदा अक्षयले आफ्ना फ्यानहरुका लागि खुसीको खबर साझा गरेका छन्। आफ्नो नागरिकताको प्रमाणपत्रको तस्बिर साझा गर्दै अक्षयले लेखेका छन्– ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’

नागरिकतामा उनको नाम अक्षय हरिओम भाटिया छ। उनको जन्ममित ९ सेप्टेम्बर १९६७ छ भने जन्मस्थान भारतको दिल्ली छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot