राजन कुमार बानिया
पर्सा ३१ साउन
पर्सामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छिपहरमाइ गाउँपालिका वाड-५ भिस्वा निवासी ५५ वर्षीया प्रभु महतो केवटका २४ वार्षियका छोरा सेठ महतो केवट रहेको प्रहरी चौकी भिस्वाका वरिष्ठ सइ रुद्र भट्ट जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार सेठ आफ्नो घरमा राती सुतिरहेको समयमा करिब एक बजे सर्पले टोकेको र कुन सर्प रहेको पहिचान हुन नसकेको र राती १ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

