Rashtriya Dainik

नेपाल शिक्षक महासंघ जिराभवानीद्वारा गाउपालिकामा धर्ना एवं ज्ञापनपत्र

जिराभवानी ,३० साउन

नेपाल शिक्षक महासंघ जिराभवानी गाउपालिका कार्यसमितीले धर्ना एवं ज्ञापनपत्र बुझाएको छ ।

नेपाल शिक्षक महासंघ संघीय कार्यसमितिको निर्देशन अनुसार विगतमा नेपाल सरकार शिक्षा मंन्त्रालय र शिक्षक महासंघबीच भएका ५१ र ३० बुँदे सहमति कार्यान्वयन र नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधनका लागि दबाब दिन पटेर्वासुगौली कार्यसमितिलेद्वारा गाउपालिका कार्यालको प्राङ्गणमा ११ बजे देखि २ बजे सम्म ३ घण्टा धर्ना दिनुका साथै गाउपालिका निमित्त प्रसाकिय अध्यकृत मदन सितवाल ज्ञापनपत्रसमेत बुझाएको छ ।

सो अवसरमा नेपाल शिक्षक महासंघ जिराभवानी गाउपालिका अध्यक्ष कृपासिन्दु प्रसाद,पटवारि थारु उपाध्यक्ष बटेशवर खवास थारु ,सचिव रामबालक गौरो ,सह सचिव अमोद यादव खेमराज प्रसाद महतो रबिमोहन सापकोटा देवि, रबिता चौधरी मधु चौधरी समपत यादव लगायत पालिकाका शिक्षकहरुको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित