सुरेश यादव,महेश यादव / नवलपरासी , १९ साउन
नेपाली काङ्ग्रेसकाे वडा कार्यसमितीद्वारा आयोजित वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
रामग्राम नगरपालिका १७ नं.वडा कार्यसमितिकाे वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे ।

वडा सभापति राम नारायण गिरिकाे अध्यक्षता तथा केन्द्रिय सदस्य एव पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलकाे प्रमुख अतिथतामा वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे ।
८० जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश सभा सदस्य तथा नेता देवकरण कलवार,प्रदेश सभा सदस्य तथा नेता बैजनाथ जैसवाल,जिल्ला वरिष्ठ नेता मोहन शर्मा,क्षेत्र नं २ का सभापति माधव पाण्डे,नगर सभापति श्रीधर बश्याल लगायत जिल्ला सदस्यहरुकाे सहभागी रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

