राजन कुमार बानिया /पर्सा १५ साउन
पर्साको धोबिनी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष अबास मियाले अाज देखि जेस्टनागरिक ,एकल महिला र अपांग हरुको पेसन वडामा पुगेर बितरण गरेका छन ।
वडाअध्यक्ष मियाले एकल महिला र अपांग हरुलाई बैंकमा लाईन लागेर समस्या नहोस भन्दै यस्ता बृद्ध हरुलाई सहज होस भन्दै घर दैलोमा पुगेर बाढन सुरु गरेका छन ।
सोमबार धोबिनी गाउँपालिका वडा नं ४ देखि बृद्धा पेनस्न शुरु गरेका छन। तीन महिनाको १२ हजारको दरले बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नवाज हुसेनले बताएका छन। बृद्धा पेन्शन लिएर वडाअध्यक्ष लगायत बैंक कर्मचारीहरु वडामा पुगेर रकम बितरण गरिएको हुसेनले जनाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

