Rashtriya Dainik

सवा करोडको सिन्का आयात

काठमाडौं । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १ करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्का आयात भएको छ ।

बाँस र काठबाट बनेका यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको छ । त्यस्तै करिब एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ ।

विभागका अनुसार गत आवमा दुई करोड ५ लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित