Rashtriya Dainik

सर्पले टोकिहाले के गर्ने ?

-डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने

-सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने नगर्ने

-मलम, रसायनिक पदार्थ, तातो-चिसो प्रयोग नगर्ने

-विरामीको आत्मविश्वास कायम राख्ने

-धामी-झाँक्रीतिर नलाग्ने

-विष सोस्ने ढुंगाको पछि नलाग्ने

-सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने

-जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्‍याउने

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित