Rashtriya Dainik

नेपाली कांग्रेस धोबिनी गा.पाले लंगडीमा अायोजना गरेको श्रद्धाञ्जली सभा तथा भेटघाट कार्यक्रम सम्पन्न

राजन कुमार बानिया / पर्सा ,७ साउन

नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा अाईतबार नेपाली कांग्रेस धोबिनी गापाले लंगडीमा अायोजना गरेको श्रद्धाञ्जली सभा तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उधोग बाणिज्य तथा अापुर्ती मन्त्री रमेश रिजालले बिपी कोईरालाको फोटोमा फुलमाला अबिर अार्पण गर्दै भने सरधय बिपी जी को सिधान्तमा नेपाली काँग्रेसका योधा हरुलाई चलन अाग्रह समेत गर्नु भएको हो।

मन्त्री रिजालले भने म जनताको सेवक हु, जनता हरुको सेवकको रुप मा सधै काम गरेर अगाडि बढने बताए । साथै नेपाली काँग्रेसका रुख मुनि रहेका योधा हरुले जनता हरुको घरदैलो मा गएर जनता हरुको सेवक बनेर दुख शुखमा साथ दिन अाग्रह समेत गरे। नेपाली कांग्रेसको सिधान्त बिपरित काम गर्ने नेता ,जनप्रतिनिधि हरुले पार्टी छोडेर घरमा बस्न समेत निर्देशन दिनु भयो । जनता हरुको साथ दुख शुखमा कान्धमा कान्ध मिलाएर चलने अाफ्फु त्यार रहेको जति खेर मेरो अावस्क्ता परे मेरो मोबाइलमा फोन गर्नु समस्या बुझन त्यार रहेकोछु। मलाइ सम्य सम्यमा झकझकाउनुस पिठ्युँमा खोदनुस बिकासको कामका लागि अाफ्नो कामको लागी तपाईं हरु मलाई यो क्षेत्रबाट जिताएर सांसद बनाउनुभयो मन्त्री बनाउनु भयो।

यो सबै तपाईं हरुको सहयोग र मायाको देन हो म तपाईं हरुको साथ र सहयोग लिएर अगाडि बढन त्यार रहेको छु। बिकासको सन्दर्भमा यो अार्थिक वर्षमा मन्त्री रिजालले यो क्षेत्रको लागि संघिय ,प्रदेश ,गरि डेढ अर्बको बिकास बजेट ठोरि देखि भिस्वा सम्मको लागि ल्याएको को हो।

शिक्षा,स्वास्थ्य ,कृषि , पुल,झुलुनगे पुल, धर्मसाला, सडक, खानेपानी , सिचाई लगायत योजना रहेको छ।जगरनाथपुर गाउँपालिकामा एउटा उधोग स्थापना गर्ने मन्त्री रिजाल ले बताए ।

धोबिनी गाउँपालिका नेपाली काँग्रेस सभापति इसरायल देवानको अध्यक्षतामा भएको कार्यक्रमा नेपाली काँग्रेसका प्रदेश बुस्पती कृष्ण श्रेष्ठ, बशिष्ठनारायण कुर्मी,जिल्ला सचिव रमेश पाण्डे , नेता किशोरी साह कानु,गादिमाई बन ब्यवस्थापन समिति अध्यक्ष सहरुम गदी, जिल्ला कोषाध्यक्ष प्रेम थापा,क्षेत्रीय सभापति एव जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव , क्षेत्रीय सचिव बलिस्टर मियाँ , पुर्व गाबिस अध्यक्ष झकड मियाँ ,वडा अध्यक्ष अबास मियाँ , राजकिसोर पटेल,श्यामकिसोर पटेल , बासुदेव तिवारी ,जितेन्द्र बर्मा,लगायत नेता कार्यकर्ता हरुको सहभागी रहेको थियो। मन्त्री रिजाललाई भेटघाट कार्यक्रममा भिखमपर,अास्वारी,हरिहरपुर ,गुलरिया,धोबिनी,जगरनाथपुर लंगडीमा स्वागत समेत गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित