Rashtriya Dainik

४१ औं विपी स्मृति दिवसको अवसरमा धोबिनी-४ लंगडीमा कांग्रेसले गर्यो वृक्षारोपण

राजन कुमार बानिया /पर्सा ,६ साउन

नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार नेपाली कांग्रेसले धोबिनी गाउँपालिका वडा नं ४ लंगडीमा रहेको श्री काली प्रसाद लाखे मा.बि लंगडी बिधालय प्रागनमा अाज वृक्षारोपण कार्यक्रम गरेको छ ।

कार्यक्रम धोबिनी गाउँपालिका वडा नम्बर ४ नेपाली काँग्रेसका वडा सभापति इसराएल देवानकै अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमा वडा अध्यक्ष अबास मियाँ कार्यपालिका सदस्य दिनेश गुप्ता , सदस्य मदन सहनी बिधालयका प्र. नि हरिओम पटेल , ताराचन प्रसाद कलवार, लालजी साह, रामाचन्द साह कलवार लगाएत धेरै जनाको सहभागी रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित