Rashtriya Dainik

साउनबाट हवाइ भाडा ६ प्रतिशत बढ्ने

काठमाडौँ, असार ३१-

आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

वायुसेवा कम्पनीहरूले सोमबार (भोर्लि) बाट लागू हुने गरी हवाइ भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउनेछन्।

आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा हवाइ यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित