Rashtriya Dainik

कृष्णनगर भन्सार कार्यालय एक्शनमा, अबैध कारोबारीलाई पक्राउ पुर्जी

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले अबैध कारोबार गर्नेलाई पक्राउ पुर्जी जारी गरेको छ ।
भन्सार एन २०६४ को दफा ४० (२) बमोजीम अनुसन्धान गर्न सुरेंद्र तेली भन्ने कारोबारीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको कृष्णनगर भन्सार कार्यालयका अधिकृत बिकाश उपाध्ययले बताएका छन ।

तस्करी नियन्त्रणका लागि विशेष चासो राखेर कड़ाई गरेपछि तस्करहरु बिरोध गर्ने र तस्करहरु योजनाबद्ध तरीकाले फसाउन खोजेको समेत अधिकृत उपाध्यले बताएका बताएका छन ।

कृष्णनगर भन्सार कार्यालय तस्करीलाई कड़ाई गर्दै छ , तस्करहरुले तस्करी गर्न नपाएर आरोप समेत लगाउने गरेको भन्सार अधिकृत उपाध्याले बताएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित