काठमाडौं ,२८ असार ।
आयकरको तेस्रो कित्ता असार मसान्त भित्र बुझाउन आन्तरिक राजस्व विभागले ताकेका गरेको छ ।
विभागले एक सूचना प्रकाशित गर्दै आयकर ऐन २०५८ बमोजिम करदाताले तिर्नुपर्ने करको बाँकी कर रकम (तेस्रो किस्ता) असार मसान्त भित्र बुझाउन ताकेता गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

