काठमाडौं । फैसन डिजाइनर बनेर देश चल्दैन अहिले काठमाडौं महानगरपालिका मेयर वालेन शाह फैसन डिजाइनमा बढी ब्यस्त रहेका जनता समाजवादी पार्टीका नेता , सांसद प्रदिप यादवले बताएका छ्न ।
कुनै पनि कुराको यथार्थ नबुझेर प्रतिबन्ध लगाउने , अदालतले गरेको कुरा निर्णय मान्दैन भन्ने यो मेयर वालेन बुद्दिहिनताको प्रमाण हो बताएका छ्न । नेपालको कानुन नमान्ने संविधान नमान्ने अनि त्येही कानुन अनुसार आफू चाहिँ मेयर बन्ने । सन्चारकर्मी सङ कुरा गर्ने क्रममा सासद प्रदिप यादवले यस्तो बताएका हुन । वालेन साहले सस्तो लोकप्रियताले र आफ्नो कानुन अनुसार देश , समाज चल्न सक्दैन न्यायको लागि अदालत छ । अदालत को कुरा सब्रोपरी हुब्छ । मेयर वालेन साह ले नक्सा राख्दै म सिमाको समस्या समाधान हुदैन । सिमा समाधानको काम नेपाल सरकारको हो ।
दुबै देस मिलेर सिमा समाधान गर्ने हो वालेनले हैन । सस्तो लोकप्रियता ले निकाय चल्दैन । उपमहानगरपालिकाको को कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नु भनेको फैसन डिजाइनरको काम हो । अदालतको या देशको मन्न्दैन भनेर हुदैन हिम्मत छ भने कानुन नमानेर देखाउने अनु कानुनले आफ्नो काम गर्छ । मात्र सस्तो लोकपि्रयताको लागि भारत लाई गाली गर्ने । भारतीय गित दिन भरी सुन्ने अनि सन्सोधन गरेको मुभी चल्न नदिने कुनै पनि कुरा मनोरञ्जन सङ देशको राजनीति सङ खेलवाड गर्नु हुदैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

