Rashtriya Dainik

घरेलु तथा साना उद्योग कार्यालय बझाङद्वारा उघाेग अनुगमन

दोरेन्द्र खड्का/ बझाङ ,२७ जेठ

घरेलु तथा साना उद्योग कार्यालय बझाङले आज बुङगल नगरपालिकामा सञ्चालनमा रहेका उद्योगहरुको अनुगमन गरेको छ ।

आज बुङगल बुङगल नगरपालिकाको बिभिन्न वडामा २०७९/८० को कार्यक्रम अन्र्तगत स्थापना भएकका उद्योगहरुको अनुगमन गरीएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खडक बहादुर बोहराको नेतृत्वमा गएको अनुगमन टोलिमा जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा, पत्रकार लगाएतको सहभागीतार हेको थियो ।

अनुगमन टोलिले पुजिगत अनुदानबाट सञ्चालित बुङगल नगरपालिका ८मा रहेको गृल उद्योग , वडा नम्बर ६ मा रहेको चप्पल उद्योगको अनुगमन , ५ मा रहेको तेल उश्रोगको , ४ च्याउ खेती, केदारस्यु गाउापकिला ७ मा रहेको होजियारी उल्द्यदोग को अनुगमन गरीएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित