कपिलवस्तु/कृष्णनगर जेष्ठ २६
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ का चर्चित युवा विकास पथमा अग्रसर राहुल मोदनवाल गौतमबुद्ध साझेदारी वन व्यस्थापन समितिको साधारण सभाबाट कार्यसमितिको सदस्य पदमा निर्वाचित भएका छन्।
कृष्णनगरमा वडा सदस्य बने पछि कृष्णनगर बाजार व्यवस्थापन, सरसफाईमा,विशेष जोड़ दिएको कारण ले मोदनवाल चर्चामा रहेको छन, मोदनवाल आफ्नो नगरपालिका को सबै भन्दा कम उमेर मा ३ सय मत पाएर वडा सदस्यमा विजयी भएका थिए उनको कार्यको बाजार भरि प्रशंसा हुदै आएको छ।
गौतमबुद्ध साझेदारी वन व्यस्थापन समुहको साधारण सभाबाट कार्यसमितिको सदस्य पदमा निर्वाचित भएको छन।उहा को जीत भए पछि साथीभाइ, शुभचिंतक लगायत तमाम समाजसेवीहरु बधाई दिएका छन।
वनका वर्तमान अध्यक्ष प्रबेज आलम र वन अधिकृत सब-डि.व.का. गणेश बहादुर आएडी ले राहुल मोदनवाल लाई प्रमाण पत्र दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

