Rashtriya Dainik

लालपुरमा छात्राहरुलाई साइकिल वितरण

प्रिन्स मिश्रा ,कपिलवस्तु ।

शिवराज नगरपालिका वडा नं १० लालपुरले प्रोत्साहन अन्र्तगत छात्राहरुलाई साइकिल वितरण गरेको छ ।

उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि छात्रालाई साइकिल वितरण गरिएको हो ।

सोमबार एक समारोहका विच ३४ जना छात्राहरुलाई साइकिल वितरण गर्दै वडा अध्यक्ष मंजु मिश्राले किशोरीहरुलाई बिद्यालय जान र शिक्षा हासिल गर्न प्रोत्साहन गरेको र शिक्षा हासिल गर्न बिद्यालय आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित