Rashtriya Dainik

कालिकामाईमा युवा संघ नेपालको कमिटी गठन अध्यक्षमा असलम,सचिवमा पटेल

कालिकामाई, ९ चैत

नेकपा एमाले निकटको युवा संघ नेपालको कालिकामाई गाउपालिकामा भेला सम्पन भएको छ ।

भेलाले नसी आलम ( असलम ) को अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मुन्ना चौरसिया,सचिवमा नरेन्द्र पटेल,सहसचिवमा विकेश चौरसिया,मुक्ति प्रसाद कुशवाहा सदस्यहरूमा कुनाल कुमार,अजय पटेल,अंगद चौरसिया,प्रसान्त पटवा दिपक कुमार मुखिया लगायतका रहेका छन ।

नवगठित कमिटीका पदाधिकारी सदस्यहरू लाई संविधान सभासदस्य एवं एमाले प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारूले सपथ ग्रहण गराउनु भयो । भेलामा नेकपा एमालेका कालिकामाई अध्यक्ष अनुप तिवारी,जिल्ला सदस्य जितेन्द्र गुप्ता,चन्द्रमोहन तिवारी,वकिल मिया,लगायत पालिकाका पदाधिकारी सदस्य तथा स्थानिय नेताहरूको सहभागीता रहेको थियो ।

नेकपा एमाले कालिकामाई गाउपालिका कमिटीले पार्टी सुदृढीकरण र विस्तार अभियान मिशन ग्रासरूट अन्तर्गत पालिकामा विभिन्न जनबर्गीय संगठनको बिस्तार गरिरहेको छ । भेलामा नेकपा एमालेको

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित