राजन कुमार बानिया /पर्सा ,२८ फागुन
जगरनाथपुर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता -२०७९ उद्घाटन भएको छ।
प्रथम जगरनाथपुर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता -२०७९ को उदघाटन प्रमुख अतिथि गा.पा. अध्यक्ष श्रीकान्त प्र.यादवले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन्।
खेलकुद प्रतियोगिता -२०७९ उद्घाटन गर्दै भने प्रमुख अतिथि यादवले भने खेलकुद शरिरको लागि शारीरिक व्याम भएकोले खेलकुद स्वास्थ्यको लागि एक किसिमको औषधि नै हो बताए तथा उमेर अनुसारको प्रत्येक व्यक्तिलाइ खेलकुद आवश्यक हुन्छ किन भने खेलकुदले शरिर स्वास्थ्य रहनुको साथै जिवमा फुर्तिलो हुने बताए।
उक्त उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथि गा.पा उपाध्यक्ष श्रीमती बबिता सिंह , प्रेमबहादुर थापा,अतिथि प्र.प्र अधिकृत कृष्ण नन्दन राय ,लेखापाल सन्देश कुशवाहा ,वडा अध्यक्ष लक्ष्मी साह , बिहारी महतो नुनिया,प्रभु महतो,शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादव,क्षेत्रीय सचीव बलिष्टर अहमद
सम्पुर्ण बिधालयको प्र.अ,वडा सदस्यहरु,स्थानीयबासी लगायतको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

