नन्दु यादव ,पाैष ९ नवलपरासी जनता समाजबादी पार्टी नेपाल नवलपरासी(बर्दघाट-सुस्ता पश्चिम) जिल्ला कार्यसमितिको आयोजनामा सदरमुकाम परासीमा केपि अाेलिकाे असंबैधानिक कदमका बिरुद्ध प्रदर्शन गरेकाे छ।ससद बिगठन गर्नु असबैधानिक रहेकाे भन्दै जसपा सडकमा अाउनु परेका नेताहरुले बताएका हुन।ससदलाई बिगठन गरेर लाेकतन्त्र लाई नै धरापमा पार्ने अाेलिकाे कदम बिरुध्द जसपालेे अान्दाेलनमा उत्रिएकाे बताईएकाे छ ।जिल्ला अध्यक्ष धरेन्द्र यादव काे अध्यक्षतामा भएकाे कार्यक्रममा पुर्व रक्षा राज्यमन्त्री रामबचन यादव , पुर्व सासद चिनक कुर्मी, जसपा पार्टी नेेेेेपाल कि केन्द्रीय सदस्य सनिता काफ्ले लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।