ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ

सुरेश कुमार पाण्डे /८ पुस, कपिलवस्तु ।

ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

ठगी अपराध मुद्धामा संलग्न रही सम्मानित कपिलवस्तु जिल्ला अदालतको लगत नं ३३०० मिति २०७५।११।०८ गतेको फैसला अनुसार १ बर्ष कैद ७ लाख ७१ हजार ५ सय ७ रूपैयाँ जरिवाना ठहर भएको प्रतिवादी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३ जवाभारी बस्ने बर्ष २८ को अल्ताफ मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै बोक्सीको आरोप मुद्दाको लगन नं. ३३८६ मिति २०७५।०७।०७ गतेको फैसला अनुसार ६ महिना कैद र ५ हजार लागत असुल हुन बाँकी रहेकी कपिलवस्तु नगरपालिका ६ बस्ने बर्ष ३५ कि फगुनी थरुनीलाई खोजतलासको क्रममा मिति २०७७।०९।०७ गते पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनलाई आज सम्मानित कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएको र थप अनुसन्धान जारी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot