Rashtriya Dainik

उपाध्यक्ष मौलाना मशहूदले मंत्री गुप्तालाई दिए बधाई

कपिलवस्तु, फागुन १

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेशको नव नियुक्त सामाजिक विकास मंत्री चन्द्रकेश गुप्ता लाई भेटेर बधाई दिएका छन् l

मौलाना मशहूद सहित राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, डा. मन्जुर अहमद खां,
डा. शहाबुद्दीन, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, मौलाना ताजुद्दीन, शैख मुजिबुर रहमान मदनी, राष्ट्रीय मदरसा संघका सदस्य शैख अब्दुल नूर, अल्ताफ अहमद खां , जाहिद हुसेन, लगायतले मंत्री गुप्ता लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् l
उपाध्यक्ष मशहूद लगायको टोलीले मंत्री सि के गुप्ता लाई दोस्ल्ला ओढाई सम्मान गरेकाे थियो l
कार्यभार सम्भाले लग्त्तै पहिलो अवलोकन कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा रहेको मदरसा जियाउल उलुमको गर्नु भएको जानकारी उपाध्यक्ष मशहूद खांले जानकारी दिए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित