रौतहट , २६ माघ
रौतहटको फतुवा विजयपुर नगरपालिकामा स्थानीय महिलाहरुद्वारा ताला बन्दी गरेको छ।
नगरपालिकाका भिभिन्न शाखाको सेवा प्रवाहमा प्रमुख प्रसासकिय अधिकृतको कमि कम्जोरी र कर्मचारीहरुको मिलोमतोमा भर्ष्टाचार बढेको अाराेप लगाउदै स्थानीयले ताला बन्दी गरेका हुन ।
कार्यवाहक मेयर अम्बेया खातुनद्वारा किसानहरुका लागि केही आर्थिक सहयोग दि रहेको थियो सो कार्यलाई असफल बनाउने खोज्दै रहेको मेयरले बताए ।
नगरपालिकाको वडा अध्यक्ष पप्पु यादव र ज्ञानेन्द्र यादव र केही कर्मचारीहरुले प्रसासकिय अधिकृतको साथमा मिलेर भ्रष्टाचार गरिरहेका स्थानीयकाे अाराेप रहेको छ।
यस्ता कामलाई रोक्ने करवाहक मेयर खातुनले मनमानी गर्न नदिएमा स्थानीय महिलाहरुलाई नेता धाक धम्की देखाई गजेन्द्र नारायण र प्रासासकिय अधिकृतहरुले सामुहिक रुपमा महिला उसकाई ताला बन्दी गराएको हो । र नगरपालिका अन्तर्गतको काम काज गरने बाध्य बनाईएको छ ।
कार्यवाहक मेयरलाई नगरपालिका अन्तर्गतको कार्य गर्न नदिने योजना बनाई नगर कार्यलाई असर पर्ने बनाइएको मेयर अम्बेया खातुनलको आरोप रहेको छ ।
नगरपालिकामा नगर स्तरीय सडक बोडका लागि रु ३२ लाख रकम बजेट विनयोजन भएको थियो तर सडक बोर्डको पत्र प्रसासकिय अधिकृतबाट ज्ञजिन्द्र यादवले धाक धम्की देखाई नेताको भरमा भागबन्डा लगाउने सडक बोर्डको पत्र आफ्नो कब्जामा गरेको मेयरले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

