राष्ट्रिय दैनिक , २६ माघ
आज फेब्रुअरी ९ अर्थात ‘चक्लेट डे’ । प्रेम दिवसको तेस्रो दिन आज विश्व भरिनै चक्लेट डे को रुपमा मनाइँदै छ ।
आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चक्लेट दिएर खुशी बाढ्न सकिन्छ ।
प्रेम सप्ताहको तेश्रो दिन आफूले माया गरेको मान्छेलाई चक्लेट दिने चलन छ । चक्लेट जस्तै मिठो सम्बन्ध बनोस भनेर यो दिन चक्लेट साटासाट गरेर मनाइन्छ ।
प्रेम दिवस हरेक वर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाइन्छ । विषेश गरी विश्वभरका युवायुवतीहरूले एउटा पर्वको रुपमा मनाउँछन् ।
फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । प्रेम दिवस आउनु भन्दा १ हप्ता अगाडि बाट नै प्रेम उत्सव सुरु हुन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

