शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाकाे आठाैं बार्षिक साधारण सभा सम्पन्न

संजय कुशवाहा / ४ पुस

नवलपरासी (पश्चिम) जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ७ सूर्यपुरामा अवस्थित शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाकाे अाठाैं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष भगवन्त प्रसाद धवल ज्यूकाे सभापतित्व तथा नागरिक बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष श्री दीर्घजीवि पाेखरेल ज्यूकाे प्रमुख अातित्यथामा सम्पन्न भएकाे छ । काेभिड-१९ काे कारण तथा सहकारी विभागकाे साधारण सभा सञ्चालन निर्देशिकाकाे निर्देशनकाे अाधारमा २०७७/०८/२८ देखि २०७७/०९/०४ गतेसम्म साधारण सभा सञ्चालन भएकाे छ ।

सभामा संस्थाकाे अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्दै अा. व. २०७६/७७ काे अन्त्यसम्ममा संस्था कुल सदस्य संख्या २ हजार ५ सय ४१ जना तथा संस्थाकाे कुल काराेबार १५ कराेड १३ लाख ४५ हजारर ६ सय ८३ रूपैयाँ रहेकाे जानकारी गराउँदै अा.व. २०७६/७७ काे शुध्द नाफा रू. ५९ लाख ३२ हजार ७ सय ५२ रूपैयाँ रहेकाे बताउनु भयाे । सभामा संस्थाकाे लेखा संयाेजक विजय कुमार चाैधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

संस्थाकाे काेषाध्यक्ष श्री बलवन्त कुर्मीले काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै यस अा.व. बाट संस्थाले अाफ्नै ‘Shubhechchha smart app’ नामक माेबाइल एप शुरू गरेकाे कुरा जानकारी गराउनु भयाे । संस्थाले शुरू गरेकाे माेबाइल एपबाट अन्य बैंकहरूले दिने सबै सुविधाहरू प्रदान गरिनुकाे साथै सेयर सदस्यले एप प्रयाेग गरेवापत नगद क्यास बैक बाेनसकाे रूपमा पाउने कुरा जानकारी गराउनु भयाे । माेबाइल एप सेयर सदस्यहरूले ‘Play store’ बाट सहजै डाउनलाेड गर्न सक्नुहुने र एप रजिष्टेशनकाे लागि कार्यालयमा सम्पर्क गर्नुपर्ने जानकारी गराउनु भयाे ।


कार्यक्रममा स्वागत मन्तव्य संस्थाकाे उपाध्यक्ष श्री अभिनन्दन सिंहले दिनुभएकाे थियाे भने कार्यक्रम सञ्चालन संस्थाकाे सचिव भाेलाप्रसाद कुर्मीले गर्नुभएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot