नवलपुरको कावासोतीमा ट्राक्टर दुर्घटना

नवलपुर/ ४ पौष

नवलपुर कावासोती वडा न ९ पुरानो कावासोतीमा आज बिहान ८ बजे तिर पुर्ब बाट पश्चिम जादै गरेको लु ४ त १७१ नम्बरको ट्राक्टरले सोही तर्फ जादै गरेको ना ५ ख ८४१३ नम्बरको ट्रकलाइ ठक्कर दिएको छ।                                     
सो दुर्घटनामा कुनै मानबिय क्षती नभएको स्थानीयले जानकारी दिएका छन।ट्राक्टरको अगाडि पट्टी क्षेती भएको र ट्रकको भने केहि क्षती नभएको प्रहरीले जानकारी दिएको छ। घटना स्थलमा उपस्थित प्रहरी निरीक्षकका अनुसार दुबै गाडि र गाडि चालकलाइ प्रहरी नियन्त्रणमा लिगिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot