ललितपुरमा नाइट दुक्कि कृकेट प्रतियाेगिता शुभारम्भ

उमेश बि.क / नवलपरासी , ३ पुस

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४
ललितपुरमा नाइट दुक्कि कृकेट प्रतियाेगिता सुरु भएको छ।

शिवशक्ति युवा क्लबका अध्यक्ष दिपक सहानिकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे बिशिस्ट अातिथ्यतामा कृकेट प्रतियाेगिता सुरु हाे।


कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक छ । यसले संगठित गर्नुकाे साथै अात्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलाे मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासकाे तुलनामा एउटा बिकास हाे। सबै जाती समुदाय धर्म समेटि हामी हिन्ने प्रयासमा छाैँ तसर्थ हरेक जाति समुदायको सँस्कृति संरक्षणकाे लागि बजेट बिनियाेजन गरि कला सँस्कृति जगेर्ना गर्नतिर लागिपरेको र खेलकुद तथा खेलाडी बिकासमा
सरावल गाउँपालिकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।


त्यस्तै प्रतियाेगितालाई सम्बाेधन गर्दै गाउँपालिका उपाध्यक्ष रायले खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो ।

नाइट दुक्कि कृकेट प्रतियाेगितामा वडा नं. ४ का अध्यक्ष छाेटेलाल यादव ,वडा नं. ५ का अध्यक्ष दिनेश सहानी ,वडा नं. ६ का अध्यक्ष कैलास यादव , वडा नं. ७ का अध्यक्ष हेयात खाँ धुनिया ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति विनाेद पाण्डे ,नेकपा सरावल गाउँपालिका सचिव राेहित गाैड,काङ्ग्रेस वडा नं. ४ सभापति जन्मेजय यादव,नेकपाका नेता सुखाडि प्रसाद चाैधरी,नेता सुरेश यादव, पत्रकार उमेश बि.क,क्लवका सचिव सल्लिम राइन लगाएको बाेल्नु भएको थियाे।

प्रतियाेगितामा राष्ट्रिय चित्रकार नर बहादुर बि.क तथा अन्तर्राष्ट्रिय कलाकार राजा भाेजपुरीयाकाे सहभागीता रहेको थियाे ।गायक एवं नायक राजा भाेजपुरीयाकाे बिजाेड प्रस्तुतिले दर्शक झुमेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot