विपद ब्यवस्थापन पुर्व तयारीमा जुट्दै सरावल गाउँपालिका


उमेश बि.क / नवलपरासी , ३ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले जाडो बढेसंगै विपद ब्यवस्थापन पुर्व तयारीमा जुटेकाे छ ।

बिहीबार बसेकाे गाउँपालिका स्तरीय बिपद ब्यवस्थापन समितिकाे बैठकले पालिका भित्रका चाेक चाैरहामा दाउरा ब्यवस्थापन गर्ने र काेराेनाबाट मृत्यु भएको ब्यक्तिलाई सव ब्यवस्थापन वडा अध्यक्षकाे पहलमा गर्ने लगाएतकाे निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले पालिका बासिमा चिसोबाट वचन सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गर्नुभएको छ ।यस माैसममा न्यानो कपडा, गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउने । ताताेपानी, झाेल, गेडागुडी जस्ताे झाेलिलाे खाना खाने । घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्ने साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्ने गरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक, सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउने । बन जंगल संरक्षण र बृक्षाराेपण गर्ने । अनावश्यक उर्जाकाे खपत नगर्ने साथ साथै जलवायु परिवर्तन र शितलहरकाे बारेमा सुसूचित हुने र अाफुले जानेको कुरा परिवारमा जानकारी गराउ अनुरोध गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot